बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी भट्ट

काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्टले पाएका छन् । आईजी राजु अर्यालले बुधबार भट्टलाई सशस्त्रको प्रवक्ता तोकेका हुन् ।  यसअघिका प्रवक्ता तथा सूचना अधिकारी डीआईजी मनिष...