आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी रमेश खरेल प्रहरी महानिरीक्षक पदका दाबेदार थिए । मन्त्रिपरिषद्ले उनका ब्याचमेट सर्वेन्द्र खनाललाई महानिरीक्षक नियुक्त गरेपछि खरेलले प्रहरीबाट २०७४ साल चैत २८ मा राजीनामा दिए...