शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा गरियो पेटको सबैभन्दा ठुलो शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको सबैभन्दा ठुलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका–२ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको सबैभन्दा ठुलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो...