मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सुनुवाइ सुरु

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा...