मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै...