काठमाडौँ । पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको बताएका छन् । मंगलबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि...