बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पारिवारिक खेतीलाई नाफामूलक र दिगो पेसा बनाउन ठोस कदम चाल्नुपर्छ: मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन ठोस कदम चाल्नुपर्ने बताएका छन् ।  आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई...