काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा बिचौलियाहरूसँग मिलेर उनले भिजिट भिसामा ‘सेटिङ’ गरेर नेपालीलाई विदेश...