शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पेमेन्ट गेटवे प्रकरण : खरिद ऐनको गुरुयोजनै नबनाई मागियो आशयपत्र

काठमाडौँ । राज्यलाई २५ करोड रुपैयाँ हानी नोक्सानी पुर्‍याएको पेमेन्ट गेटवे प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गुरुयोजना नबनाई अन्तर्राष्ट्रिय आशय पत्र माग गर्न विज्ञान तथा प्रविधि मन्त्रालयमा टिप्पणी पेश...