काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ । उनलाई...