शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न

काठमाडौँ । अध्यागमन विभागको हिरासतमा थुनामा रहेका चिनियाँ नागरिकहरूलाई ‘छुटाइदिन्छौं’ भनेर पूर्व एसएसपी सहितको समूहले ठगी गरेको भेटिएको छ।  असार १२ मा ललितपुरको सानेपाबाट पक्राउ परेर विभागको हिरासतमा थुनामा रहेका...