काठमाडौँ । थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि ४५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका-४ घर भएका ४५ वर्षीय...