शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

‘नयाँ सरकारले २४ घण्टा नबित्दै प्रतिशोध साँध्यो, सडक र सदनबाट प्रतिवाद गर्छौँ’

काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले सरकारको आलोचना गरेको छ। एमाले नेता विशाल भट्टराईले नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै सरकारले प्रतिशोधको राजनीति सुरु...