आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा उजुरी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित  जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक...