राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनमा सभापति रवि लामिछानेद्वारा प्रस्तुत 'राजनीतिक प्रस्ताव'मा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद्, विज्ञहरूको मन्त्रिपरिषद् र प्रदेशको पुनर्संरचनाको प्रस्तावसहित सामाजिक लोकतन्त्रको प्रस्ताव पारित गरी समाजवादी...