शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३३८ पुग्यो

कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट ५३ हजार ७४९ जनाको नमुना जाच गर्दा ५ हजार ३३८ मा कोरोना संक्रमण फेला परेको छ । ४८ हजार ४११ जनामा नेगेटिभ छ...