मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । अत्यधिक गर्मीका कारण पानीको स्रोतको रूपमा रहेका चापाकल र अन्य पानीका स्रोत सुकेपछि दमकलले पानी...