बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रिक्त पदहरूको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २६ वटा स्वास्थ्य संस्थालाई रिक्त पद विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालय मातहतका अस्पताल विभागलाई पत्र लेख्दै  मन्त्रालयले रिक्त रहेका पदहरूको विवरण...