बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार

रोमानिया । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा बोतल प्रहार भएको छ। उनीमाथि बोतल प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।  ट्विटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्,...