बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृतिमाथि अभिनय चुनौतीपूर्ण रहेछ : प्रकाश सपुत

काठमाडौँ । अभिनेता प्रकाश सपुतले कृतिमाथिको फिल्म ‘परालको आगो’को अभिनय निकै चुनौतीपूर्ण भएको बताएका छन् । कलाकारले अन्य फिल्म भन्दा कृतिमाथि फिल्म गर्दा दोहोरो प्रेसर फिल गर्नुपर्ने उनको भनाइ छ...