अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली राजदूतावासले वैधानिकीकरण श्रम स्वीकृतिको सेवा आगामी भदौ २ गतेदेखि नियमित रूपमा सुरु गर्ने भएको छ । यो सुविधा श्रम, रोजगार तथा...