हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेशका सांसद एवं पूर्वमन्त्री रणसिंह परियार सर्वसम्मत चयन भएका छन्। नेपाली कम्युनिस्ट पार्टीका नेता परियारलाई विद्यालयको अभिभावक भेलाले...