बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

फिक्कल । जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो ।  गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत सङ्घसङ्गठनमा...