बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौँडा सडक विस्तार : कानुनी अन्योल, सुरक्षा जोखिम र समृद्धिको सपना

मकवानपुरको सदरमुकाम हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषय दशकौँदेखि चर्चा र विवादको केन्द्रमा रहँदै आएको छ । राष्ट्रिय राजमार्गको ‘राइट अफ वे’भित्र पर्ने संरचनाहरू हटाउने र सडकलाई एसियाली मापदण्ड अनुसार...