बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा पनि चलाइयो डोजर

मकवानपुर । हेटौँडा सडक विस्तारको क्रममा मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय पनि भत्काइएको छ । त्रिभुवन राजपथको सडक सिमा क्षेत्रमा निर्माण भएको सो कार्यालय सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको हो...