काठमाडौँ । नेपालमा दुग्धजन्य पदार्थमा आत्मनिर्भर रहेको दाबी गरिए पनि चिजमा भने परनिर्भरता बढ्दो क्रममा देखिएको छ । १० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात भएको छ । भन्सार विभागको...