काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ । सोमबार अनुशासन समितिले तामाङलाई तीन दिनभित्र स्पष्टीकरण सोधेको हो । ‘जिल्ला सभापति जस्तो जिम्मेवार...