काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता सेयर बजारको अल्पकालीन उतारचढावभन्दा मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा रहेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले...