शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

विद्युतीय प्रणालीमा रासायनिक मलको तथ्याङ्क राख्ने तयारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको छ । मन्त्रालयले महिनदिनभित्र रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको हो । मन्त्रालयका...