बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

मुम्बई इन्डियन्सका खेलाडीलाई दोहोरो झट्का

काठमाडौँ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई आईपीएलको १८ औँ संस्करणमा पनि उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको थियो । तर, प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा पञ्जाब किङ्ससँग पराजित भएपछि छैटौँपटक उपाधि...