वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पादित भाषण प्रसारण मामिलामा बीबीसीलाई मुद्दा हाल्नु आफ्नो ‘दायित्व’ भएको बताएका छन् । बीबीसीको चर्चित कार्यक्रम पानोरामा अन्तर्गत प्रसारित एक वृत्तचित्रमा उनको...