काठमाडौँ। अमेरिकी भिसा आवेदनका क्रममा नक्कली एसएलसी प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ घर भई...