मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

१ सय १८ केजी चरेससहित ३ जना पक्राउ

पर्सा । पर्सामा ठुलो परिणाममा गाँजा र चरेससहित ३ जना जनालाई  प्रहरीले पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट १ सय १८ केजी चरेस र ४ केजी गाँजासहित उनीहरूलाई आइतबार...