सुनसरी । सुनसरीमा प्रहरीले ठुलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । भोक्राहा नर्सिङ गाउँपालिका-८ सोनियामोडस्थित मकैबारीबाट १ सय १८ किलो गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । ...