मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भिजिट भिसा प्रकरण : वैरागी नेतृत्वको समितिले सुरु गर्‍यो काम

काठमाडौँ । अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ ले आफ्नो कार्य सुरु गरेको छ ।  मन्त्रिपरिषद् बैठकले असार ९...