बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं।  प्रधानमन्त्री प्रचण्डले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा  प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि...