काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा चिकित्सा शिक्षाका एक हजार ५२१ सिटमा विद्यार्थी हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले यस आर्थिक वर्षमा मेडिकल शिक्षाका लागि छुट्याइएकामध्ये...