काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले धुमबाराही काठमाडौँमा अवस्थित एपोलो डाइगोनिस्टिक सेन्टरसँग आफ्नो ग्राहकहरूलाई छुट दिने विषयमा सम्झौता गरेको छ । सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट...