मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम् अन्तर बैंक स्क्यान टु क्याससेवाको सुरुवात गरेको छ ।  यससँगै महालक्ष्मी विकास बैंक नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बनेको...