हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दुई जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रालयअन्तर्गतको प्रदेश खेलकुद परिषद्ले रसुवा र ललितपुरको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त...