जनकपुर । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेता सरोज यादव (बारा) चयन भएका छन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकता भएपछि एकीकृत पार्टीको संसदीय दलको नेतामा...