मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

रवि निलम्बनको पत्र संसद् सचिवालयमा पुग्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको निलम्बनको पत्र संसदमा पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संघीय संसद् सचिवालयमा आइतबार आइपुगेको संसद् सचिवालयका...