काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वव्यापी रूपमा अनुगमन गर्ने संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स’(एफएटीएफ)ले नेपाललाई गत वर्षदेखि ‘ग्रे–लिस्ट’ राखेको छ । एफएटीएफले नेपालमा फौजदारी मुद्दाहरूको आर्थिक क्षेत्रसँग सम्बन्धित अपराध बढ्दै...