काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बानेल) शाहबिच ७ बुँदे सहमति भएसँगै नेपालको राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।...