बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ अर्थमन्त्रीको पहिलो निर्णयले बनेको कार्यदल, एक सय अर्बका योजना घटाउने लक्ष्य

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै बजेटमा समावेश भएका खुद्रे आयोजना हटाउने सम्बन्धमा अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरे ।  मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सुमन...