बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो तर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैन : उपमहासचिव खतिवडा

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले अहिलेको संसद्भित्र आफ्नो दल एकीकृत समाजवादी निर्णायक नभई सहयोगीमात्र भएको हुँदा आफ्नातर्फबाट सरकार अस्थिर बनाउने खेल नहुने बताएका छन्...