शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा निर्वाचन : साना दलले राखे आफ्नो माग

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा भागबन्डाबारे प्रारम्भिक छलफल भए पनि निष्कर्षमा भने नपुगेको...