बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । देशका विभन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिरहा, रुकुम पश्चिम, भक्तपुर, कञ्चनपुर र मकवानपुरमा सवारी दुर्घटना भएका हुन् । सिरहाको नवराजपुर गाउँपालिका-३...