बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा ईदको रौनक

राँझा । एक महिनाको उपवास (रोजा) पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक...