बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सहमहामन्त्री परियारको जवाफ : पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ

काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन पुसभित्रै गर्ने अडानप्रति आपत्ति जनाएका छन् । शनिबार कांग्रेसका नेता डा.शेखर कोइराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग...